
भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।
९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएर दुर्घटनामा परेको विमानस्थल स्रोतले जनाएको छ ।
जहाजमा दुई जना पाइलट मात्र रहेको र दुवै जना सकुशल रहेको बताइएको छ । जहाज रनवे देखि एक मिटर छेउमा गएको छ । पाइलटले पश्चिमबाट पूर्वतर्फ ल्याण्ड गरेका थिए ।
रनवेमा जहाज दुर्घटना भएपछि अहिले उडान प्रभावित भएको छ । यही जहाज यसअघि पनि भैरहवा मै ल्याण्ड गर्दा टाएर पंचर भएर दुर्घटना भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्