×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१२.२६ अंकले बढ्यो बजार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१२.२६ अंकले बढ्यो बजार

Artha Sarokar

१३ मंसिर २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ  दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार १२.२६ अंकले बढेर १५३६.१२  विन्दुमा आइपुगेको छ । कुल १ अरब ४ करोड भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिपीसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनतिसी र एसएचपीसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी