×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३.७० अंकले घट्यो बजार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

३.७० अंकले घट्यो बजार

Artha Sarokar

१६ कार्तिक २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन बिहिबार बजार घटेको छ  बुधबारको तुलनामा बजार ३.७० अंकले घटेर १५२२.८१ विन्दुमा आइपुगेको छ । कुल  ४५ करोड ९  लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइबिपीओले गरेको छ भने त्यसपछि क्रमश:  आरबिसीएलपीओ र एसएसीबिएलपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी