
लमजुङ – प्रहरीले १७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । मनाङबाट बा ५४ प ४२९१ नम्बरको मोटरसाइकलमा बेसीशहरतर्फ जाँदै गरेका पासाङ लामाका साथबाट सुनका १७ वटा विस्कुट बरामद भएको हो ।
लमजुङका प्रमुख प्रमुख पदमबहादुर विष्टका अनुसार मस्र्याङ्दी गाउँपालिका-३ खुदी बजारमा चेकजाँचका क्रममा उनी सुनसहित पक्राउ परेका हुन् ।
मनाङको नासोङ गाउँपालिकाका वडा नम्बर ९ का वडाध्यक्ष नाम पनि पासाङ लामा नै छ । तर, पक्राउ परेका व्यक्तिले आफू वडाध्यक्ष नभएको बताएको विष्टले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्