×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डका लागि एकाविहानै चितवनबाट अायाे यस्तो खुसीको खबर, प्रतिद्वन्द्वी विक्रम पाण्डे संकटमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रचण्डका लागि एकाविहानै चितवनबाट अायाे यस्तो खुसीको खबर, प्रतिद्वन्द्वी विक्रम पाण्डे संकटमा

Artha Sarokar

१८ कार्तिक २०७४, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कपा माओवादी केन्द्रका लागि चितवनबाट खुशीको खबर प्राप्त भएको छ ।
राप्रपा प्रजातान्त्रिकका चितवन जिल्ला अध्यक्ष बद्रि तिमिल्सिना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
५ वर्षपछि चितवनको माडि पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिमिल्सिना सहित १ सयभन्दा बढी राप्रपाका कार्यकर्तालाई टिका लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
तिमल्सिनासँगै राप्रपाका केन्द्रिय सदस्य टीका लामा माओवादी प्रवेश गरेका हुन् । राप्रपा प्रजातान्त्रिकले सिंगो जिल्ला कमिटि नै माओवादी प्रवेश गरेको जनाएको छ ।
अध्यक्ष तिमिल्सिना चितवन जिल्लाका स्थापित नेता हुन् । गत स्थानीय तहको निर्वाचनमा भरतपुर नगरपालिकामा मेयर पदका उम्मेद्वार तिमिल्सिनाले ८०८१ मत प्राप्त गरेका थिए ।
अध्यक्ष तिमिल्सिनासहितको टोली माओवादी केन्द्रमामा प्रवेश गरेपछि चितवन ३ मा प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा रहेका राप्रपा प्रजातान्त्रिक नेता विक्रम पाण्डे संकटमा परेका छन् ।
माओवादी केन्द्रको जित्ने आधार बन्दै गएको त्यहाँका कार्यकर्ताले महशुस गएका छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी