Skip to content

प्रचण्डमाथि बज्रपातः पहिले छोरी, अहिले छोरा गुमाए

Dish Home

अर्थ सरोकार

काठमाडौँ – राजनीतिमा आए यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपछि अर्को गर्दै आफ्ना सन्तानहरु गमाउनु परेको छ ।

चार वर्षअघि प्रचण्ड परिवारले जेठी छोरी गंगालाई गुमाएको थियो । अहिले फेरि एकमात्र छोरा प्रकाशको ह्दयघातका कारण निधन हुन पुगेको छ ।

४ वर्षअघि नै प्रचण्डका बुबा मुक्तिराम दाहालको पनि निधन भएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्