Skip to content
LAXMI SUNRISE BANK

भाडा नतिरेपछि रामवरण यादवलाई निकाल्ने भए घरभेटीले, निकाले यस्तो सुचना !

अर्थ सरोकार

काठमाडौँ – रामवरण यादवलाई घरभेटीले घरबाट निकाल्ने भएका छन् । उनले पत्रपत्रिका हरुमा सार्वजनिक सुचना निकाल्दै रामवरण यादवलाई १५ दिनभित्र घर खाली गर्न आग्रह गरेका हुन् । उनले राष्ट्रपति कार्यालय र रामवरण यादवका नाममा सुचना जारी गरी यस्तो बताएका हुन् ।  बाँकी सुचनामा पढ्नुहोस् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK