
काठमाडौं । आफ्नो पार्टीको घोषणा पत्र सार्वजनिक कार्यक्रममा कांग्रेसका नेता राम चन्द्र पौडेलनै निदाएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित उक्त कार्यक्रममा नेता महेश आचार्य घोषणा पत्र वाचन गर्दै गर्दा उनी निदाएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शसांक कोइराला लगायत नेताहरु लहरै बसेका बेला पौडेल मस्त निदाईरहेको तस्विर यतिबेला भाइरल भएको छ ।
फोटो पत्रकार श्रीधर पौडेलले उनी निदाएको तस्विर खिचेका थिए ।
तस्बिर : श्रीधर पाैडेल
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्