
नुवाकोट र – नेपाली कांग्रेसका नेता डा. रामशरण महतले आफूमाथि भएको एम्बुस आक्रमण विप्लव समूहले नभएर विपक्षी उम्मदेवारले हानेको हुन सक्ने आशंका व्यक्त गरेको स्रोतले जनाको छ ।
निर्वाचन बिथोल्न सक्रिय रहेको विप्लप समूहभन्दा विपक्षीतिरै बढी आशंका लागेको उनीनिकट स्रोतले जनाएको छ ।
‘चुनावमा जित्न लाग्यो भनेर विपक्षीले एम्बुस राखेको हुन सक्छ’, महतले भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘बढ्दो जनसमर्थनबाट विपक्षीहरु आत्तिएकाले यस्तो घटना घटाएका हुन् ।’
‘विप्लवले बम आक्रमण नगरेको बताइरहनुभएको मैले सुनेको छु, यो आमसभामा जान नपाओस् भन्नेहरुले गराएको आक्रमण हो ’ स्रोतले भन्यो । हितबहादुर तामाङ डा. महतकै प्रतिद्वन्द्वी हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्