
- अर्थ अरोकार सम्बाददाता
काठमाडौँ- गण्डकी बिकास बैंकका सीइओ रेशम बहादुर थापालाई पुत्र शोक परेको छ । उनका छोरा संजय थापाको काठमाडौँमा मोटरसाइकल दुर्घटनामा परी निधन भएको हो । कलिलो उमेरमै संजयले यो संसार छोडेपछि अहिले सीइओ थापाको सिंगो परिवार शोकाकुल बनेको छ । थापाको पार्थिव शरीरको दाहसंस्कार गरिसकिएको छ ।
घुम्न र बाइकका निकै शोखिन थापाले केहि समय अघि आफ्ना बाबुले पाएको ‘बेष्ट मेनेज्ड डेभलोपमेन्ट बैंक’को अवार्ड पाउँदा फेसबुकमा खुसी साटेका थिए । घटनापछी विभिन्न बैंकका सीइओ तथा अन्य बैंकरहरुले पनि दुखद घडीमा श्रद्धान्जली दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्