
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- पछिल्लो समय मोफसलमा पनि सेयर बजारसम्बन्धि तालिमले तीब्रता पाउने थालेको छ । पोखरामा केहि समय अगाडी भएको तालिममा उत्साहजनक सहभागिता भएपछि थप अनुरोधमा पुन पोखरामा सेयर बजार तालिम हुने भएको छ । पहिलो चरणको तालिम सफलतापूर्वक सञ्चालन भएपछी यहि मंसिर २ गते शनिबारका दिन पुनः अर्को तालिम सञ्चालन हुने भएको हो ।
तालिममा सहभागी हुन चाहानेहरुका लागि नाम दर्ता खुल्ला भइसकेको बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्