×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुत्रको निधनपछि प्रचण्डले जारी गरे यस्तो सर्कूलर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पुत्रको निधनपछि प्रचण्डले जारी गरे यस्तो सर्कूलर

Artha Sarokar

४ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको केन्द्रीय श्रद्धाञ्जली सभा प्रचण्ड निवासमै गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय सचिवालयको सोमबार विहान बसेको बैठकले यो निर्णय गरेको हो ।
बैठकपछि पार्टी कमिटीहरुमा जारी गरिएको सर्कूलरमा उल्लेख भए अनुसार ५ मंसीरमा देशव्यापी रुपमा देशव्यापी रुपमा श्रद्धाञ्जली कार्यक्रम गरिनेछ ।
यसैगरी प्रकाशको श्रद्धाञ्जली स्वरुप ७ मंसीरमा केन्द्रीय श्रद्धाञ्जली कार्यक्रम हुनेछ । अध्यक्ष प्रचण्डले जारी गरेको सर्कूलरमा निर्वाचन सभा भन्दा पहिले श्रद्धाञ्जली कार्यक्रम गर्न भनिएको छ ।
सो सर्कूलरमा साकार दाहाल ‘प्रकाश’ पार्टी अध्यक्ष प्रचण्ड र केन्द्रीय सल्लाहकार सीता दाहालका सुपुत्रका अलावा पार्टी पोलिटब्यूरो सदस्य रहेको उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी