‘भक्तपुरका प्राय: सबै विकास महेश बस्नेतकै कारण भएको हो, अव पनि महेश बस्नेतकै कारणले मात्र हुन्छ’ अर्थ सरोकार १४ मंसिर २०७४, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले नेकपा एमाले प्रचार विभाग प्रमुख श्याम बस्नेतलाई प्रस्तुत गरेका छौं । उनले भक्तपुरमा बह्येका विकास महेश बस्नेतकै कारण भएको दावी गरेका छन् । बाँकी अन्तर्वार्ता हेर्नुहोस् । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !