Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकमा जागिर खुल्यो, पद मेनेजमेन्ट ट्रेनी, योग्यता स्नातक पास, अनलाइनमै दिनुहोस् आवेदन !

अर्थ सरोकार

सिद्धार्थ बैंकले देशका विभिन्न स्थानका लागि मेनेजमेन्ट ट्रेनीको लागि जागिर खुलाएको छ । स्नातक तहमा न्यूनतम ६५% वा सी जीपीए ३ ल्याएकाहरुले आवेदन दिन सक्ने बताइएको छ । यो जागिरमा आवेदन दिन २८ बर्ष ननाघेको हुनुपर्छ । काठमाडौँ र काठमाडौँबाहिर पनि काम गर्ने गरी खुलाइएको यो जागिरमा अनलाइन अपलाई गर्न यहाँ क्लिक गर्नुहोस् :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK