Skip to content
LAXMI SUNRISE BANK

२४.९६ अंकले बजार बढेर १५१५.८४ बिन्दुमा रोक्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार २४.९६ अंकले बढेर १५१५.८४ विन्दुमा आइपुगेको छ । कुल  ७३ करोड ८६ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीएचसीएलले गरेको छ भने त्यसपछि क्रमश: पीआरभीयुपीओ र पीसीबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK