Skip to content

१३.७४ अंकले बढ्यो बजार

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार १३.७४ अंकले बढेर १४९०.८८ विन्दुमा आइपुगेको छ । कुल  ४० करोड ७ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार जीएलआइसीएलपीले गरेको छ भने त्यसपछि क्रमश: पीआरभीयुपीओ र सीएचसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्