
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित मालपोत कार्यालय कलंकीका दुई नायव सुब्बालाई पक्राउ गरेको छ ।
आयोगको टोलीले नायब सुब्बाद्वय नारायणमणि खनाल र शेरबहादुर तामाङलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
सेवाग्राहीसँग घुस लिंदै गर्दा आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुकाबारेमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्