×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यो भिडियो हेरेपछि सायद तपाईंले चिया पिउन कम गर्नुहुनेछ, दुधको चिया त झन् आजै छोड्दा राम्रो !

अर्थ सरोकार

प्रकाशित मिति : ११ मंसिर २०७४, सोमबार

PRIME CA

यो भिडियो हेरेपछि सायद तपाईंले चिया पिउन कम गर्नुहुनेछ, दुधको चिया त झन् आजै छोड्दा राम्रो !

अर्थ सरोकार टेलिभिजन कार्यक्रममा हामीले पण्डित बालमुकुन्द देवकोटालाई धर्मका नाममा गरिने ठगीका बारेमा कुराकानी गर्न बोलाएका थियौं । कतिपय सप्ताह लाउँदा पैसा उठाउने तर त्यसको उपयोग नहुने भन्ने चर्चा चलिरहेका बेला हामीले सोहि विषयमा कुराकानी गर्न उनलाई बोलाएका थियौं ।
तर कुराकानी गर्दै जाँदा उनले चिया पिउनुको बेफाइदा बारे बोले । हामीले अक्सर पीइरहने चिया शरिरभित्र गएर कसरी विष बन्दो रहेछ भन्ने तथ्य पनि खोले उनले ।
हेरौं उनीसँग अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले गरेको कुराकानीको सोहि अंश :

कार्यक्रमको पूरा भाग हेर्न यहाँ हेर्नुहोस् 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: