
काठमाडौँ – काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको लु २ ख २९१ नम्बरकाे बस ट्रकसँग ठोक्किएर त्रिशुली नदीमा खसेको छ । उक्त घटनामा ९ जनाको मृत्यु भएको छ भने दर्जनौ वेपत्ता भएका छन् । ९ मध्ये ७ को सनाखत भएको छ । सनाखत भएकामा ६ जनामा ५ जना पुरुष र २ जना महिला रहेकाे चितवनका डिएसपी प्रभु ढकालले जानकारी दिए ।
यता उक्त घटनामा परेका एक बालक र २३ जना घाइतेलाई प्रहरीले उद्दार गरेको छ । घटनास्थलमा अहिले सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर उद्दार गरिरहेको छ। थप उद्दारका लागि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक सन्जय तिमल्सिनाको टोली घटनास्थल पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्