पण्डितकै खुलासा :’सप्ताहमा दान दिएको पैसा दुरुपयोग भएका छन्, दान दिनेले पनि वास्ता गर्दैनन्’ अर्थ सरोकार ११ मंसिर २०७४, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको भागलाई हामीले केहि फरक बनाउने प्रयास गरेका छौं । यहि प्रयास अनुसार आजको अंकमा हामीले सप्ताहका नाममा हुने ठगीका बारेमा कुराकानी गरेका छौं । आजको यो अंकमा हामीसँग पण्डित बालमुकुन्द देवकोटालाई प्रस्तुत गरेका छौं । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन