दुई बर्षअघि टीकापुरमा एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गारी भएको घटनाका फरार अभियुक्त रेशक चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाका तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । राज्यको नजरमा फरार रहेका ब्यक्तिले उम्मेदवारी दर्ता गर्न गैरकानुनी भएको कानुन् व्यवसायीको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्