
काठमाडौँ- आशन्न निर्वाचनका लागि मनोनयन दर्ताको दिन अचम्मका द्रियाहरु पनि देखिए काठमाडौंको राष्ट्रिय सभागृहमा । सभागृहको परिसरमा दिँउसो ३ बजे एक महिला उम्मेदवारी दर्ता गर्न नपाएको भन्दै डाँको छोडेर रोइरहेकी थिइन् । काठमाडौंको बौद्धमा बस्ने आज्ञानु लामाले उम्मेदवारी दर्ताका लागि पाँच हजार तिरेर रसिद पनि लिएकी थिइन तर उनले आफ्नो मनोनयन दर्ता गर्न पाइनन् ।
उनले एकजना महिला प्रस्तावक ल्याएको भएपनि समर्थक नहुँदा उनले उम्मेद्वारी दिन पाइनन् । गत स्थानीय तहको निर्वाचनमा पनि उनले काठमाडौं महानगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्