
काठमाडौँ – साथीलाई वल्र्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिनुहोस् र स्मार्ट फोन पाउनुहोस् । लामो समयदेखी इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्ना ग्राहकहरुका लागि थप आकर्षक अफरका साथ एक कान दुई कान अफरको सुरुवात गरेको छ ।
तपाईले आफ्ना साथीभाई या नातागोतालाई वल्र्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिए वापत तीन महिना सम्म निशुल्क इन्टरनेट र नेटटिभीबाटै टिभी हेर्न पाउनु हुनेछ । साथै स्मार्ट फोन समेत पाउनु सक्नु हुनेछ ।
यो अफर पाउनका लागि तपाईले आफ्ना आफन्त लगायत साथीहरुलाई वल्र्डलिंकको इन्टरनेट प्रयोग गर्न सल्लाह दिने शर्तको पालना गर्नुपर्ने हुनेछ । यदी तपाईले एक जनालाई सल्लाह दिएर उहाले वल्र्डलिंकको सेवा जडान गर्नु भयो भने तपाईले र साथीले एक–एक महिना वल्र्डलिंकको निशुल्क इन्टरनेट सेवा चलाउन पाउनु हुनेछ ।
त्यस्तै तीन जनालाई सल्लाह दिएर उहाहरुले वल्र्डलिंकको सेवा जडान गरेमा तीन महिना सम्म निशुल्क इन्टरनेट सेवा चलाउनु पाउनु हुनेछ साथै साथीहरुले पनि एक महिना निशुल्क सेवा चलाउनु पाउनु हुनेछ । तपाइको सल्लाह मानेर चारजनाले वल्डलिंकको नेट जडान गरेमा तीन महिनाको इन्टरनेट र नेटटिभी निशुल्क पाउनु हुनछ र साथै साथीहरुले पनि एक महिना निशुल्क सेवा चलाउनु पाउनु हुनेछ । त्यस्तै छ जनाले तपाईको सल्लाहमा सेवा जडान गरेमा तीन महिनाको इन्टरनेट र तीन महिनाको नेटटीभी निशुल्क र साथै स्मार्ट फोन उपहार स्वरुप पाउनु हुनेछ र साथै साथीहरुले पनि एक महिना निशुल्क सेवा चलाउनु पाउनु हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्