
- अर्थ सरोकार सम्बाददाता
कैलाली – कैलालीको क्षेत्र नं. ५ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ । प्राप्त भएको मतपरिणाम अनुरुप नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले अग्रता कायम गरेका छ भने लक्ष्मण चौधरी दोश्रोमा रहेको छ ।
नेकपा एमालेका उम्मेदवार रानाले ६२४ मत अहिले सम्म हासिल गर्दा कांग्रेस उम्मेदवार आरजु देउबाले ३११ मत ल्याउँदै पछ्याइरहेकी छिन् । राष्ट्रिय जनता पार्टीका उम्मेदवार लक्ष्मण चौधरीले ३६० मत ल्याएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्