
- अर्थ सरोकार सम्बाददाता
उनले फेब्रुअरी फागुन ५ गतेदेखि उनी नबिलको सीइओ हुने भएका हुन् । पुस १७ गतेबाट हाजिर हुने गरी सेन्चुरी बैकको नियुक्तिपत्र बुझेका शाहले तोकिएको तलब नपाएको भन्दै नविलमा सिइओ बन्न लबिङ गरेका थिए। मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत छँदै उनले सेञ्चुरी सञ्चालक समितिसँग चार बर्षका लागि करार सम्झौता गरेका थिए। मेगा बैंकले कार्यकाल नथप्ने भएपछी हतार-हतार जुनसुकै बैंकमा भएपनि जान तयार भएका अनिल शाहले सेञ्चुरीसँग करार गरेका थिए । तर सेञ्चुरीसँग गरिएको करार गैरकानुनी रहेको खबर अर्थ सरोकारले सार्वजनिक गरेपछि अन्तत: अनिल शाहलाई सोहि तलवमा सेञ्चुरी जान नेपाल राष्ट्र बैंकले रोकेको थियो । त्यसपछि तत्कालका लागि बेरोजगार बन्ने डरले छटपटीएका अनिल शाह अन्तत: नबिल बैंकको सीइओ हुने भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्