
अर्घाखाँची- अर्घाखाँचीमा जनताले मत पेटिका फुटाएका छन् । संदीखर्क नगरपालिकाको मतदान केन्द्र, वार्ड नम्बर ५ मथुरा माविमा भएको निर्वाचनमा निर्वाचन अधिकृत सुरेन्द्र अधिकारीले धाँदली गर्न खोजेको भन्दै स्थानीयले मतपेटिका फुटाएका हुन् ।
हस्ताक्षर नै नगरी मतपत्र बाँडेको भन्दै स्थिति बिग्रिएको थियो । घटना पछी मतदान स्थगित भएको छ । बाँकी जानकारी आउन बाँकी छ । अचम्मको कुरा त के छ भने जनताले मतपेटिका फुटाउंदा केहि सुरक्षा कर्मीले नै ताली पिटेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्