
काठमाडौं – कैलाली ५ मा एमाले सांसद नारदमुनी रानासँग पराजित भएपछि प्रधानमन्त्रीपत्नी आरजु राणाले अनौठो खुलासा गरेकी छिन । आरजुले आफूलाई हराउन आफ्नै पार्टीका नेता तथा कार्यकर्ता लागि परेको खुलासा गरेकी छिन् ।
राणाले आफ्नो हारमा जातीय र भेगीय नारा र त्यसको साथमा कांग्रेसभित्रको अशन्तुष्टिले गर्दा पनि हार्नु परेको बातइन् । यसअघि शेरवहादुर देउवाले जितेको सो क्षेत्रमा उपचुनाव जितेका पुष्कर ओझानै आरजुलाई हराउन भूमिका खेलेको आरोप लागिरहेको छ ।
राणाले आफूमाथि क-कसले अन्तरघात गरे भन्ने खुलाउन चाहिनन् तर अाफ्नै पार्टीका कारण अाफुले हार्नु परेकाे उनकाे दाबी छ । उनकाे यसप्रकारकाे प्रतिक्रियाले काँग्रेस नेता र कार्यकर्ताहरूका लागि लज्जास्पद अवस्था सिर्जना भएकाे छ ।
उनले अाफु हारे पनि त्यस क्षेत्रलाई विकास गर्नको लागि नारदमुनीलार्इ मन्त्री बनाउन आफूले पहल गर्ने उनले बताएकी छन् र धनगढीमा किनिएको भनिएको नयाँ निवासमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई मतदान गर्ने सबैलाई धन्यावद दिइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्