
काठमाडौं – प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत् पहिलो चरणमा भएको गोरखा क्षेत्र नं २ को निर्वाचनको चौथोपटक प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । चौथो पटकको अपडेट अनुसार बाबुराम अझै अगाडी छन् ।
नयाँ शक्तिका संयोजक भट्टराईको ५ सय ७० मत आएको छ । भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको २ सयय ९० मत आएकोे छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्