
गोरखा- नारायणकाजी र बाबुरामको क्षेत्रमा रोचक भीडन्त देखिएको छ । पछिल्लो अपडेट अनुसार बाबुराम भट्टराइले नारायणकाजीलाई पछारेका छन् । १० मत गन्दा ८ मत नारायणकाजीको आएकोमा ६५ मत गन्दा ४० मत बाबुरामको आएको छ ।
अहिले मतदान जारी छ । करिव १०० मत गन्दा ७० मत बाबुरामको छ भने ३० मत मात्रै नारायणकाजीको छ ।
हामी निरन्तर अपडेटमा छौं ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्