
गोरखा – गोरखाबाट अर्थ सरोकार डटकम सहकर्मीले पछिल्लो अपडेट पठाएका छन् । यो बीचमा बाबुराम भट्टराइले २९८२ मत ल्याएका छन् भने नारायणकाजीले २४९२ मत ल्याएका छन् । निकै नै रोचक मानिएको प्रतिष्पर्धामा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराइ अगाडी बढेसँगै नारायणकाजीको मत निकै कम आउन थालेको छ ।
समग्र पछिल्लो मत परिणाम यस्तो छ :
| बाबुराम भट्टराई | २९८२ |
|---|---|
| नारायणकाजी श्रेष्ठ | २४९२ |
हामी निरन्तर अपडेटमा छौं !
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्