
गोरखा- गोरखाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई अन्तत बिजयी भएका छन्जी । निकै नै रोचक मानिएको यो प्रतिष्पर्धामा बाबुराम भट्टराइले नारायणकाजी श्रेष्ठलाइ ५ हजार बढी मतान्तरका साथ हराएका हुन् ।
जीतसंगै भट्टराइले नारायणकाजी श्रेष्ठलाइ अव आइन्दा गोरखा नआउन आग्रह गरेका छन् । ‘अव आइन्दा गोरखा नआउनु ! तपाईंजस्ता सुकिला मुकिलालाई गोरखाका जनताले पत्याउँदैनन् ।’ उनले नारायणकाजीलाई भनेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्