×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोरखा-२ को आठौ अपडेट : बाबुराम चम्किदै, नारायणकाजीको के छ अवस्था ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गोरखा-२ को आठौ अपडेट : बाबुराम चम्किदै, नारायणकाजीको के छ अवस्था ?

Artha Sarokar

२२ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गोरखामा सुरूवाती चरणमा नारायणकाजी श्रेष्ठ अगाडि भए पनि अहिले प्राप्त भएको मतपरिणाम अनुसार बाबुराम भट्टराईले नारायणकाजी श्रेष्ठलाई १२ सय १६ मतले पछाडि पारेका छन् ।

भट्टराईले ७ हजार ५ सय २० मत ल्याएक छन् भने नारायणकाजीले ६ हजार ३ सय ४ मत प्राप्त गरेका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी