
गोरखा – गोरखाको क्षेत्र नं. २ मा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र नारायण काजी श्रेष्ठ बीच प्रतिस्पर्दा भइ रहेको छ । प्रतिस्पर्दाको क्रममा बाबुराम भट्टराईले १५ सय ९० मतको अग्रता कायम रहेको छ ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार बाबुरामले ११ हजार ३ सय ३९ मत ल्याएका छन् भने नारायण काजी श्रेष्ठले ९ हजार ७ सय ४९ मत ल्याएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्