
एमाले नेता बामदेव गौतमले चुनाव हारेका छन् । नेपाली काँग्रेसका सञ्जय गौतमले सँग उनले चुनाव हारेका हुन् । ७७४ मतान्तरले उनी पराजित भएका हुन् । यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।
अझ खास कुरा त के छ भने बामदेव गौतम तीनै व्यक्ति हुन्, जसले बाम गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्