
पाल्पा – नेपाल दलित संघका केन्द्रीय सदस्य भरत परियारको निधन भएको छ । उनी नेपाल काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका थिए ।
काँग्रेस नेता परियारको निधन गए राति ११ः ३० बजे आफ्नै निवास पाल्पाको तानसेनमा भएको थियो । ६२ वर्षीय परियार क्यान्सर रोगबाट ग्रसित थिए ।
उनको पार्थिव शरीरमा काँग्रेस जिल्ला कार्यसमिति पाल्पाले पार्टीको झण्डा ओढाएर मंगलबार दिउँसो माल्यार्पण गरिने कार्यक्रम तय भएको सचिव झपेन्द्र गैरेले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्