
सुनसरी – सुनसरी-३ मा विजयकुमार गच्छदारले मत पाइरहेकै बेला त्यो क्षेत्रमा मतगणना रोकिएकाे छ । मत गणनाको क्रममा मतपत्रमा २० रुपैयाँको नोट भेटिएपछि मत गणना रोकिएको छ।
कांग्रेसबाट विजयकुमार गच्छदार र एमालेबाट भगवती चौधरीबीच मुख्य प्रतिष्पर्धा रहेको सो क्षेत्रमा झन्डै २० हजार मत गन्न बाँकी छ। अहिलेसम्मको मतगणनामा एमालेकी चौधरी अगाडि छन्। कानुनतः मतपत्रमा पैसा भेटिएपछि त्यो मतपत्र बदर हुन्छ।
‘हामीले त्यो भोट हेर्दै नहेरी बदर गरेका छौं,’ सुनसरी–३ का निर्वाचन कार्यालयका सूचना अधिकारी शशी राईले भने, ‘त्यही विषयमा केही राजनीतिक दलले विरोध गरेपछि मतगणना एकछिन रोकिएको छ, स्थगित भएको होइन।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्