Skip to content
LAXMI SUNRISE BANK

गच्छदारले ह्वत्तै अग्रता लिएपछि भगवती चाैधरीकाे ढुकढुकी तिब्र (ताजा अपडेट)

अर्थ सरोकार

काठमाडौँ – प्रतिनिधिसभाको लागि १ सय ६५ क्षेत्रमध्ये १ सय ६४ क्षेत्रको मतको परिणाम सार्बजनिक भैसकेको छ । अब बाँकी रहेको एक मात्र सुनसरी-३ मा नेपाली कांग्रेसका उमेदवार विजयकुमार गच्छदारले अग्रता लिरहेका छन् ।
जितको छिनोफानो हुन बाँकी रहेको उक्त क्षेत्रमा नेपाली कांग्रेसका उमेदवार गच्छदारले ३६ हजार ८० मत ल्याएका छन् भने नेकपा एमालेकी चौधरीले अहिलेसम्म ३५ हजार ५६१ मत पाएकी छिन।
अघिल्लो मतगणनामा ३११ मतले अघि बढेका गच्छदार अहिले ५ सय १९ मतले लिड गरिरहेका छन् । गच्छदारले रातभरिमा एकाएक ह्वात्तै अग्रता लिएपछि भगवती चाैधरी तनाबमा परेकी छिन ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK