×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय गच्छदारले ह्वात्तै घटाए मतान्तर, बढ्यो जित्ने सम्भावना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

विजय गच्छदारले ह्वात्तै घटाए मतान्तर, बढ्यो जित्ने सम्भावना

Artha Sarokar

२५ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुनसरी – सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाको लागि बामगठबन्धनबाट  एमाले भगवती चौधरी रहेकी छिन् भने काँग्रेसबाट बहालवाला मन्त्री समेत रहेका विजय गच्छदारलाई रहेका छन्। 
भगवती चौधरीको २७ हजार ७ सय १२ मत रहेको छ भने गच्छदारले अहिले सम्म २७ हजार ४ सय ४२ मत पाएका छन् । गच्छदारले मतान्तर घटाउँदै लगेपनि अझै  मत अन्तर  २ सय ७० रहेको छ।  त्यहाँ अझै २४ हजार ५ सय ५३ मत गणना गर्न बाँकी छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी