×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

५ तस्विरमा हेर्नुहोस् थुम्का- थुम्कामा चियाका बुट्टाले सोभित सुन्दर इलामको मनमोहक ‘पानीटार’ (फोटो कथा)

SAGARMATHA CEMENTS
  • बिनय तिम्सीना / अर्थ सरोकार डटकम 
इलाम- यसैपनि सुन्दरताको अर्को नाम हो – इलाम । देशको पूर्वीय भागमा सुन्दरतालाई आफ्नो मीठो अस्तित्व सम्झेर मुस्कुराईरहेको इलामको देउमाई नगरपालिकामा भएको एउटा सुन्दर भूमिमा चियाका बुट्टा सँगै रमाउने पर्यटकको लागि नयाँ र राम्रो गन्तव्य बनिसकेको छ पानीटार चियाबगान । खुलेको मौसमा दृष्य अवलोकन गर्न आउनेको संख्यमा बृद्धि भएको छ । नहोस् पनि किन, सुन्दरताको बेग्लै परिभाषा छ पानीटारमा । तलका ५ तस्विर सोहि सुन्दरताका केहि प्रतिविम्वहरु हुन् :
 
 
 
 
 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal