Skip to content
LAXMI SUNRISE BANK

चुनावको अन्त्यका साथ विप्लवको पार्टीले दिए सरकारलाई कडा चेतावनी (बिज्ञप्ति सहित)

अर्थ सरोकार

काठमाडौँ  – विप्लवको नेतृत्वमा रहेको नेकपाको सेती व्यूरोले चुनाव अघि बिना कारण पक्राउ गरेको भन्दै आफ्ना नेता–कार्यकर्तालाई यथाशीघ्र रिहाई गर्न माग गरेको छ ।
नेकपाका सेती व्युरो इन्चार्ज सिकन्दरले बुधबार जारी गरेको विज्ञप्तिमा आफ्ना कार्यकर्ता संगठन बिस्तार र सुदृढिकरणमा लागेका बेला बिना कारण पक्राउ गरेको उल्लेख गरेका छन् । उनले आफ्ना नेता र कार्यकतालाई ततकाल रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
चुनावअघि निर्वाचन बिरोधि गतिबिधिमा संलग्न रहेको आरोपमा नेकपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK