
काठमाडौँ- शुक्रबार काठमाडौँमा शक्तिशाली बम पड्किएको छ । शुक्रबार साँझ करिब ६ः३० बजेतिर ललितपुरको कुपन्डोल र काठमाडौंको बुद्धनगर नजिक बम विस्फोट भएको हो । यूएन पार्क नजिक शक्तिशाली बम विस्फोट भएको प्रहरीले बताएको छ । मानवीय क्षति भने नभएको बताइएको छ ।
बमको विस्फोटको ठूलो अावाज अाएको थियो । ठुलो आवाज आएपछि स्थानीयहरु त्राहीमाम् बनेका छन् । घटनाबारे अनुसन्धानका लागि प्रहरी टोली परिचालन भइसकेको जनाइएको छ । घटनाको थप विवरण अाउँन बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्