काठमाडौँ – मतदान सुरु भएको १५ मिनेटपछी अर्थात अहिले ७:१५ मा नैकापकाे मंगल मावि मतदान केन्द्र नजिक शक्तिशाली बम बिस्फोट भएको छ । बम फिस्फोटपछी सुरक्षा व्यवस्था अझ कडा पारिएको छ भने मतदातालाई ढुक्क भएर निर्वाचनमा सहभागी गराउन प्रहरीले कसरत गरेको छ ।
यता बम बिस्फोटपछी मतदाता भने त्राहिमाम भएका छन् । अन्य विवरण आउन बाँकी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्