
काठमाडौँ – काठमाडौँमा सुरक्षा चुनौती थपिएको महसुस जनताले गर्न थालेका छन् । आज बेलुकी ७ बजेर २१ मिनेटमा सितापाइलाकाे शरणपुरस्थित टुसालडाँडा मतदान केन्द्रनजिकै शक्तिशाली बम बिष्फाेट भएको छ । त्यस्तै अहिले ७:१५ बजे गुर्जुधारामा बम विष्फाेट छ । त्यस्तै सतुङ्गल काचनबस्तीमा ६ बजे विस्फाेट
बुढानिलकण्ठमा पनि बम बिस्फोट भएको छ ।
यसरी साझ पर्दै गर्दा बम पड्किन थालेपछि जनता त्राही-त्राही भएका छन् । केहि समय अघि युएन पार्कमा पनि बम पड्किएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्