
अछाम-अछाम चौरपाटी गाउँ पालिका ५ मा कांग्रेसले बुथ कब्जा गर्न छोडेपछि दोहोरो भिडन्त भएको छ । प्रहरीले हवाई फायर गरेको छ भने गाउँलेहरुले ढुंगामुडा गरेका छन् । कांग्रेस र एमाले कार्यकर्ताबीचसमेत हानाहान भएको स्थानीयले बताएका छन् । अरु विवरण आउन बाँकी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्