काठमाडौँ- काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । काठमाडौँमा अहिले विहान ८:३७ बजे भुकम्पको धक्का महसुस भएको हो ।

दोलखाको जिरी आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाई ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अनुसार बिहान ८ बजेर ३६ मिनेटमा भूकम्प गएको हो। उपत्यकामा पनि भूकम्पको धक्का महसुस गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्