
तुलसीपुर – दाङमा गोली चलेको छ । तुलसीपुरस्थित अरनिको मैदान मतदान केन्द्रमा मत पेटिका संकलन गर्ने क्रममा नचिनेका दुई व्यक्ति मतपेटिका संकलन केन्द्रमा छिरेपछि दुई राउन्ड हवाई फायर गरिएको हो ।
ती दुइलाइ प्रहरीले पक्राउ गरेको छ । स्थिति अहिलेपनि तनावग्रस्त छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्