Skip to content
LAXMI SUNRISE BANK

Breaking : लामो समयपछि नेपालमा फेरि गयो भूकम्प !

अर्थ सरोकार

लामो समयपछि नेपालमा पुन: भूकम्पको धक्का महसुस भएको छ । बुधबार राती ९ बजेर १० मिनेट जाँदा डडेल्धुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । डडेल्धुरासहित बैतडीलगायत सुदूरपश्चिमका अधिकांश जिल्लामा भूकम्पले हल्लाएको स्थानीयले बताएका छन् । 
भूकम्पको धक्काका कारण स्थानीयवासी एकछिन त्रसित बनेका छन् ।  भूकम्पपछी केहि स्थानीय रातभर जागा बसेको खबर छ । यता भूकम्प मापन केन्द्रको साइट भने अपडेट भएको छैन ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK