
काठमाडौं – मंगलबार विहानै काठमाडौंमा विद्युतको पोलमा ठोक्किएर बस दुर्घटना भएको छ । दुर्घटनामा परि १७ जना घाइते भएका छन् ।
काठमाडौंभित्र चल्ने सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस विद्युतको पोलमा ठोक्किएर दुर्घटना भएको हो । विद्युतको पोलसमेत ढलेका कारण बस उठाउन समस्या भएको प्रहरीले जनाएको छ । विद्युत प्राधिकरणका कर्मचारी आएर विद्युत ट्रान्सफर्मरसहितको पोल पन्छाएपछिमात्र बस उठाउन सकिने प्रहरीको भनाइ छ ।
काठमाडौंको मैतिदेवीमा विहान ३ बजेतिर भएको दुर्घटनामा ८ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । गम्भीर घाइते हरुलाई नर्भिक अस्पताल लागिएको छ भने बाँकीको वीर अस्तालमा उपचार भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्