Skip to content
LAXMI SUNRISE BANK

सेञ्चुरी बैंक,अल्पाइन र सेती फाइनान्सको एकीकृत कारोबार, चुक्ता पूँजी ७ अर्ब ६८ करोड पुग्यो

अर्थ सरोकार

काठमाडौं-सेञ्चुरी कमर्सियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स एक्वायर गरेर आइतबारदेखि एकीकृत कारोबार थालेको छ।
गभर्नर डा चिरञ्जिवी नेपालले एकीकृत कारोबारको शुभारम्भ गरे।एकीकृत कारोबारपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ६८ करोड पुगेको छ।बैंकको निक्षेप ४९ अर्ब र कर्जा ४५ अर्ब पुगेको छ।बैंकको मुलुकभर ८५ वटा शाखा कार्यालय रहेका छन्।बैंकले बोनश शेयर जारी गरेर आठ अर्ब पूँजी पुर्याउने जनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK