Skip to content
LAXMI SUNRISE BANK

चिलिमे जलबिधुत कम्पनीमा लेखापाल देखि उप-प्रबन्धक सम्मको लागि जागिरको अवसर

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – चिलिमे जलविधुत कम्पनीमा जागिरको सुनौलो अवसर रहेको छ । कम्पनीले लेखापाल देखि उप-प्रबन्धक सम्मको लागि आवहान गरेको छ । कम्पनीले जम्मा २५ जनाको लागि जागिर खुल्ला गरेको हो । यस कम्पनीमा कम गर्न इच्छुक महानुभावले २०७४/०९/१० सम्म आवेदन दिन सक्नु हुने छ । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK